कञ्चनपुरमा नदीमा नुहाउने क्रममा बालिकाको मृत्यु

  आइतबार ३०, भदौ २०८१ ०९:१८

कञ्चनपुर । कञ्चनपुरमा नदीमा नुहाउने क्रममा १३ वर्षीया बालिकाको मृत्यु भएको छ।

जिल्लाको बेदकोट नगरपालिका–३ चौरीकी लक्ष्मी भुलको चौधर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

clock आइतबार ३०, भदौ २०८१ ०९:१८

प्रतिक्रिया