नेपाल भ्यालुअर्स एसोसीयन सुदूरपश्चिमको अध्यक्षमा विष्ट निर्वाचित

  बिहिबार २७, भदौ २०८१ १९:३६

धनगढी । नेपाल भ्यालुअर्स एसोसीयन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा विपिन विष्ट निर्वाचित भएका छन् ।

कैलालीको गोदावरीमा सम्पन्न दोस्रो अधिवेशनबाट विष्टको नेतृत्वमा ९ सदसिय कार्यसमिति निर्वाचित भएको हो । 

समितिको उपाध्यक्षमा रबेन्द्र बिक, सचिवमा खगेन्द्र अबस्थी, कोषाध्यक्षमा राज कुमार खड्का निर्वाचित भएका हुन ।

यस्तै समितिको सदस्यमा डम्बर बहादुर साउँद, राजन चौधरी, धर्मेन्द्र सिंह, राकेश सिंह भाट र जय राज जोशी निर्वाचित भएका छन् ।  

clock बिहिबार २७, भदौ २०८१ १९:३६

प्रतिक्रिया