बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु

  शुक्रबार २१, भदौ २०८१ १७:१२

बैतडी । बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका–९ बाजपानीका दिपक बोहराको छोरा १३ वर्षीय बसन्तको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो।

सोही ठाउँस्थित काठाको भिर भन्ने स्थानमा बाख्रा चराउने क्रममा विद्युतको मेनलाइनको तार छोएको रूखमा चढ्दा करेन्ट लागेर रूखबाट खसी उनको घटनास्थालमै मृत्यु भएको प्रहरीले जनाएको छ।

clock शुक्रबार २१, भदौ २०८१ १७:१२

प्रतिक्रिया