सुदूरपश्चिम विश्वविद्यालयमा ठूलो संख्यामा जागीर खुल्यो

  सोमबार १४, साउन २०८१ ०७:४८

कन्चनपुर । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगद्वारा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । 

आज जारी सूचनामा विभिन्न पदका ६० जना कर्मचारी माग गरिएको छ ।

जसमा उपप्रशासकदेखि चौकीदारसम्मको पदमा आवेदन दिनका लागि सूचनामा उल्लेख गरिएको छ । 

clock सोमबार १४, साउन २०८१ ०७:४८

प्रतिक्रिया