गोदावरीबाट लागूऔषध सहित एक युवक पक्राउ

  मङ्गलबार ०१, साउन २०८१ १३:५९

अत्तरिया । कैलालीको अत्तरियाबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन । 

इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका – ४ बसन्तपुरबाट स्थानीय २१ वर्षीय कृष्ण साउँद पक्राउ परेका हुन ।

mसोमबार साँझ पक्राउ परेका साउँदको साथबाट लागु औषध (TRAMADOL) ४६० क्याप्सुल फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

clock मङ्गलबार ०१, साउन २०८१ १३:५९

प्रतिक्रिया