कांग्रेस सभापति देउवा पत्नी आरजु बनिन् पहिलो पटक मन्त्री

  सोमबार ३१, असार २०८१ १२:१७

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा पहिलो पटक मन्त्री बनेकी छन् ।

उनी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा पहिलो पटक मन्त्री बनेकी हुन् । 

उनलाई परराष्ट्र मन्त्रलायको जिम्मेवारी दिइएको छ । 

आरजु कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत हुन् । 

clock सोमबार ३१, असार २०८१ १२:१७

प्रतिक्रिया