केपी ओलीले लिए प्रधानमन्त्रीको शथप

  सोमबार ३१, असार २०८१ ११:५७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष् समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट ओलीले शपथ लिएका हुन्।

शपथका हिसाबले ओलीको यो चोथो कार्यकाल हो।

आइतबार राष्ट्रपति पौडेलले ओलीलाई नेपालको संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए।

कांग्रेस र एमालेबीच सक्ता साझेदारी भएपछि ओलीलाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै शुक्रबार दाबी पेश गरिएको थियो।

clock सोमबार ३१, असार २०८१ ११:५७

प्रतिक्रिया