स्वर्णिम वाग्लेले आफूलाई कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप

  आइतबार ३०, असार २०८१ ११:२६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मुकुल ढकालले उपाध्यक्ष स्वर्णिम वाग्लेको सचिवालयले कुट्ने धम्की दिएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै ढकालले भनेका छन्, “स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन् । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’ भनेर फोनमा भनेको भन्दै उनले फेसबुकमा लेखेका हुन् ।


ढकाललाई पार्टीले साधारण सदस्य मात्र रहने गरि महामन्त्रीबाट निस्कासन गरेको छ ।

clock आइतबार ३०, असार २०८१ ११:२६

प्रतिक्रिया