कञ्चनपुरमा कल्भर्ट भत्किदा पुर्वपश्चिम राजमार्ग अवरुद्ध

  सोमबार २४, असार २०८१ ०९:५३

कन्चनपुर । कञ्चनपुरमा कल्भर्ट भत्किदा पुर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । 

आज बिहान बेदकोट नगरपालिका – ७ सुडामा कल्भर्ट भत्किदा राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रहरीले कल्भर्ट भत्किएपछि बैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ ।

clock सोमबार २४, असार २०८१ ०९:५३

प्रतिक्रिया