सरस्वती भट्टराई र विवेक बिसीको आवाजमा ‘को होला त्यो मनमा’ बोलको गीत सार्वजनिक

  सोमबार २४, असार २०८१ ०६:२८

धनगढी । गायिका सरस्वती भट्टराई र गायक विवेक बिसीको आवाजमा ‘को होला त्यो मनमा’ बोलको गीत सार्वजनिक भएको छ । 

सरस्वती भट्टराईको अफिसीयल यूटुव च्यानलबाट गीत सार्वजनिक भएको हो । 

गीतको भिडियोमा मोडल मदन खड्का र  सोहानी चौधरीको अभिनय रहेको छ । उक्त भिडियो कैलाली बहुमुखी क्याम्पस परिसरमा छायाङ्कन गरिएको हो । 

 

 

clock सोमबार २४, असार २०८१ ०६:२८

प्रतिक्रिया