पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

  शनिबार २२, असार २०८१ ०७:०१

काठमाडौँ । नेपाल पत्रकार महासंघको असार २२ गते शनिबारका लागि तोकिएको निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ।

महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार अबेर सूचना जारी गर्दै आज हुने भनिएको निर्वाचन स्थगित भएको जनाएको हो।

सदस्यता विवादले महासंघको निर्वाचन प्रक्रिया स्थगित हुँदै आएको छ। 

 

clock शनिबार २२, असार २०८१ ०७:०१

प्रतिक्रिया