नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा रावत चयन

  शनिबार १५, असार २०८१ १६:१३

धनगढी । नेपाल रिकन्डिसन अटो व्यवसायी संघ सुदूरपशिचम प्रदेशको अध्यक्षमा हरी वहादुर रावत चयन भएा छन ।

 

धनगढीमा केन्द्रिय अध्यक्ष रमेश प्रसाद कोइरालाको प्रमुख आतिथ्यमा ७ सदसीय कमिटी संघ गठन गरीएको हो । 

संघको उपाध्यक्षमा बिकेक शर्मा, सचिवमा बिक्रम ऐर र कोषाध्यक्षमा सुरेश सापकोटा चयन भएका छन् ।

यस्तै सदस्यहरुमा हर्क बहादुर पाल, खेमराज भट्ट र सुजित डगौरा चयन भएका छन् । 

clock शनिबार १५, असार २०८१ १६:१३

प्रतिक्रिया