अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा सहभागी खेलाडीको बिदाई

  सोमबार १८, बैशाख २०८० ०८:३१

धनगढी । नेपाल कराते महासंघका महा-सचिव दावा गुरुङ्ग र महासंघका केन्द्रीय सदस्य गजेन्द्रले करातेका प्रशिक्षक र खेलाडीहरुलाई बिदाई गरेका छन्। 

उनीहरुले  अस्ट्रेलियामा हुने अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा सहभागी हुनेहरुलाई बिदाई गरेका हुन्। 

खेलमा सहभागी हुने कराते  प्रशिक्षक १३ सागका दोहोरो स्वर्ण पदक बिजेता मन्दे काजी श्रेष्ठ तथा खेलाडीहरु सुशील क्षेत्री, शेखर श्रेष्ठलाई विदाई दिएका हुन् ।

clock सोमबार १८, बैशाख २०८० ०८:३१

प्रतिक्रिया