अनेरास्ववियु बिरेन्द्र बिधा मन्दिरको अध्यक्षमा प्रदीप रावल चयन

  शुक्रबार १४, बैशाख २०८१ १४:२३

धनगढी । टीकापुरको बिरेन्द्र बिधा मन्दिर क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी संगठनको सम्मेलन सम्पन्न भएको छ।

सम्मेलनबाट प्रदीप रावलको अध्यक्षतामा ३१ सदस्यीय क्याम्पस कमिटी गठन गरेको छ।

सम्मेलन अनेरास्ववियु प्रदेश कमिटी अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

clock शुक्रबार १४, बैशाख २०८१ १४:२३

प्रतिक्रिया