राष्ट्रिय स्वतन्त्र पार्टी धनगढीले रक्तदान गर्ने

  सोमबार २६, चैत २०८० २१:४१

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी धनगढीले रक्तदान गर्ने भएको छ ।  नयाँ बर्षको अवसरका शुभकामना आदानप्रदानका साथै वृहत् रक्तदान कार्यक्रम गर्ने भएको हो । 

पछिल्ला दीनमा अस्पतालहरूमा भइरहेको रगत अभाव मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको राष्ट्रिय स्वतन्त्र पाटीकी नेत्री रेखा धानुकले जानकारी दिइन । 

उनका अनुसार चैत ३० गते धनगढी स्थित बसपार्कमा  दिउसो १२ बजे देखि रक्तदान गर्ने बताइन । 

clock सोमबार २६, चैत २०८० २१:४१

प्रतिक्रिया