धनगढीको ऐश्वर्य बहुमुखीमा अनेरास्ववियुको अध्यक्षमा प्रदिप खड्का

  शुक्रबार २३, चैत २०८० १४:१९

धनगढी । धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी संगठनको सम्मेलन सम्पन्न भएको छ।

सम्मेलनबाट अध्यक्षमा प्रदिप खड्का चयन भएका छन् भने सचीवमा सतिश उपाध्याय चयन भएका छन ।

सम्मेलनले ३१ सदस्यीय क्याम्पस कमिटी गठन गरेको बताइएको छ।

clock शुक्रबार २३, चैत २०८० १४:१९

प्रतिक्रिया