धनगढीको एसपीएमा अनेरास्ववियुको अध्यक्ष बने पुजारा

  मङ्गलबार २०, चैत २०८० १६:३३

धनगढी । धनगढीस्थित एसपीए कलेजमा नेकपा एमाले निकट विद्यार्थी संगठनको सम्मेलन सम्पन्न भएको छ। सम्मेलनबाट भुपेश पुजाराको नेतृत्वमा नयाँ कमिटी चयन गरिएको हो।

सम्मेलनले पुजाराको नेतृत्वमा ३५ सदस्यीय क्याम्पस कमिटी गठन गरेको बताइएको छ। यस अगाडि त्यहाँ ज्ञानु जेठारा अध्यक्ष थिए।

clock मङ्गलबार २०, चैत २०८० १६:३३

प्रतिक्रिया