बझाङ उपनिर्वाचन : माओवादीबाट जनक बुढा

  आइतबार १८, चैत २०८० १४:५२

धनगढी । बैशाख १५ गते हुने उपनिर्वाचनका लागि माओवादीबाट बझाङमा जनक बुढालाई उमेदवार बनाउने निर्णय गरेको छ।

बझाङ प्रदेश सभा १ मा बुढालाई उम्मेदवार बनाउन प्रदेश कमिटीले सर्वसम्मत सिफारिस गरि पठाएको छ ।

उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता चैत्र २४ गते हुदै छ । अहिलेसम्म एमालेबाट दमन भण्डारी र समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदार बनाउने निर्णय गरेको छ ।

clock आइतबार १८, चैत २०८० १४:५२

प्रतिक्रिया