धनगढीको चटकपुरमा धनगढी बुक ट्रेडर्स एण्ड सप्लायर्स सुरू

  आइतबार १८, चैत २०८० ०७:०२

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा धनगढी बुक ट्रेडर्स एण्ड सप्लायर्स सुरू भएको छ । 

गायत्री पुजा सामाग्रीका संचालक हरि अवस्थि र गौ रकक्ष यस्पाल अवस्थी, उमेश जोशी र नबिन जोशीले स्टेसनरी व्यवसाय सुरु गरेका हुुन । 

धनगढी बुक ट्रेडर्स एण्ड सप्लायर्सको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले रीवन काटेर उद्घाटन गरेका हुन्।

पुस्तक पसलमा विद्यालय तहका किताब, लोक सेवा तयारीका पुस्तक तथा विभिन्न स्टेसनरी सामग्री सुपथ मूल्यमा बिक्री गर्ने सञ्चालक हरि अवस्थीले बताएका छन्।

clock आइतबार १८, चैत २०८० ०७:०२

प्रतिक्रिया