एकीकृत समाजवादीले टुंग्यायो बझाङको उम्मेदवार

  बुधबार १५, चैत २०८० १५:४९

धनगढी । एकीकृत समाजवादीले बझाङको प्रदेश सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ।

एकीकृत समाजवादीले बझाङ–१ को प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य मोहन गौतमले बताए। सिंह एकीकृत समाजवादीका बझाङ जिल्ला अध्यक्ष हुन्।

clock बुधबार १५, चैत २०८० १५:४९

प्रतिक्रिया