सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त

  सोमबार २८, फागुन २०८० १८:३७

धनगढी । सरकारले सुदूरपश्चिम, गण्डकी र मधेश प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले ती प्रदेश प्रमुखलाई पदमुक्त गर्नको लागि राष्ट्रपति कहाँ सिफारिस गर्ने निर्णय भएको प्रवक्ता रेखा शर्माले बताइन् ।

clock सोमबार २८, फागुन २०८० १८:३७

प्रतिक्रिया