नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर मन्त्रीमा नियुक्त

  सोमबार २८, फागुन २०८० १८:२०

धनगढी । सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले थप एक मन्त्री नियुक्त गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री नियुक्त गरिएको हो। उनले केहीबेरअघि मात्र पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

चौधरीले थारु भाषामा शपथ लिएका थिए। माओवादी र एकीकृत समाजवादीले शाहलाई दिएको समर्थन फिर्ता लिएसँगै उनी आफु नेतृत्वको सरकार जोगाउन लागि परेका छन्।
 

clock सोमबार २८, फागुन २०८० १८:२०

प्रतिक्रिया