सुदूरपश्चिमका प्रदेश प्रमुखलाई हटाउने सरकारको निर्णय

  सोमबार २८, फागुन २०८० १८:१६

धनगढी । सरकारले सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्नको लागि राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय भएको प्रवक्ता रेखा शर्माले बताइन्।

साथै गण्डकी र मधेश प्रदेशका प्रदेश प्रमुखलाई समेत हटाउने निर्णय गरेको छ।

clock सोमबार २८, फागुन २०८० १८:१६

प्रतिक्रिया