डडेल्धुराको भात्काँडामा इलाम घर भएका एक जना मृत फेला

  आइतबार २१, माघ २०८० १४:३०

डडेल्धुरा । डडेल्धुरामा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काँडा बजारमा डेरा गरी बस्दै आएका इलाम घर स्थायी घर भएका ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन्।

भात्काडास्थित बारीमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

clock आइतबार २१, माघ २०८० १४:३०

प्रतिक्रिया