देउवाले गरे थारू संघमा ९८ सदस्य मनोनीत, को–को परे ? (सूचीसहित)

  आइतबार १४, माघ २०८० ११:०४

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेपाल थारू संघलाई विस्तार गरेका छन् । 

शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारू संघमा आइतबार बिहान सभापति देउवाले ९८ सदस्य मनोनीत गरेका हुन् ।

थारू संघको केन्द्रीय समितिमा झापाका पान्डवलाल चौधरीदेखि दाङका धनीराम चौधरीसम्म परेका छन् । 

को–को भए मनोनीत ? हेर्नुस् सूची : 

clock आइतबार १४, माघ २०८० ११:०४

प्रतिक्रिया