सुदूरपश्चिम माओवादी संसदीय दलको उपनेताको जिम्मेवारी रावललाई

  शुक्रबार १२, माघ २०८० १३:२७

धनगढी । माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको उपनेताको जिम्मेबारी अक्कर रावललाई दीएको छ । 

माओवादी प्रदेशसभा सदस्यहरूको बैठकले रावललाई जिम्मेवारी दीएको हो । 

बिधानको धारा२८ (१) अनुसार रावललाई उपनेताको जिम्मेवारी दीएको बुझिएको छ ।

यस्तै बहुमत सदस्यहरुले दलको नेता रहेका खगराज भट्टलाई हटाएर मानबहादुर धामी चयन गरेको छ ।

clock शुक्रबार १२, माघ २०८० १३:२७

प्रतिक्रिया