मानव सेवा आश्रम र दृष्टि फाउन्डेसनलाई नेविसंघ धनगढीको सहयोग

  आइतबार ०७, माघ २०८० १५:१०

धनगढी । मानव सेवा आश्रम र दृष्टि फाउन्डेसनलाई नेपाल विद्यार्थी संघ धनगढीले सहयोग गरेको छ।

आज (आइतबार) नेविसंघले चिसोको मौसमलाई मध्यनजर गर्दै दाउरा र केही थान कपडा सहयोग गरेको हो।

नेविसंघ धनगढीका सभापति दिपेश बोहराले चिसोमा केही राहत होस् भनेर सहयोग गरेको बताए।

clock आइतबार ०७, माघ २०८० १५:१०

प्रतिक्रिया