स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष जोशीको निधन

  बिहिबार ०४, माघ २०८० ०८:४३

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निधन भएको छ।

लामो समयदेखि बिरामी रहेका जोशीको बिहीवार निधन भएको छ । 

आज बिहान ४ बजे तिर उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए। 

clock बिहिबार ०४, माघ २०८० ०८:४३

प्रतिक्रिया