एमाले युवा नेता सिँहको बझाङ पार्टी सचिबमा दाबि

  आइतबार २२, पुष २०८० १०:१९

बझाङ ।  नेकपा एमालेका युवा नेता लोकेन्द्र बहादुर सिंहले एमाले बझाङ्गको सचिव पदमा दाबि गरेका छन् । आगामि माघमा केदारस्यु गाउपालिकामा नेकपा एमालेको जिल्ला अदिबेशन हुने भयको छ । 

आफ्नो विद्यार्थी कालदेखि लामो समय सम्म पार्टीमा होमियका सिह २०५७ सालमा अखिल खप्तड मा.बि.को प्रा.क.अध्यक्ष, २०६०साल जयपृथ्बी क्यामपसको अखिल प्रा.क. सचिब तथा जि. क. स., २०६१ जि. क. सचिवालय अनेरास्वबियु, २०६२ जयपृथ्बी क्यामपस स्वबियु सचिब निर्वाचीत भएका थिए ।

यस्तै २०६२ सालमा अनेरास्वबियु जिल्ला कमिटी अध्यक्ष २०६२/०६५ सम्म जिल्ला अध्यक्ष २०६६ सालमा सेति अञ्चल सह संयोजक २०६७ सालमा त्रिभुबन विश्वबिधालय को अखिल फोर्स इन्चार्ज, २०६८ सालमा अनेरास‌बियुको केन्दिय, २०औ महाधिबेसन बाट सदस्य मनोनित भएका थिए । 

२०६९ सालमा २१ औ महाधिबेसनबाट केन्दिय लेखा आयोग सदस्य निर्बाचित, २०७१सालको २२औ महाधिवेसनबाट केन्दिय सचिवालय सदस्य तथा भेरी,सेति महाकाली र कर्णाली अञ्चल इन्चार्ज, २०७५पार्टी एकिकरण नेकपा भए पछि अनेरास्वबियुको केन्द्रिय सचिबालय सदस्य तथा सदुर पश्चिम प्रदेश सह इन्चार्जमा बसेका थिए । 

२०७८सालमा अनेरास्ववियु केन्दिय सचिव सम्पर्क बिभाग प्रमुख र पार्टी बिभाजन पछि नेकपा बझाङ्को कार्यलय टिममा खप्तडछान्ना गा पा कमिटी को उत्प्रेरक तथा २०७८साल अदालत बाट पार्टी बिभाजन पछि नेकपा एमाले जि क स स खप्तड छान्ना गा पा इन्चार्ज रहि काम गर्नु भएको थियो ।  २०७९सालमा नेकपा एमाले को तर्फबाट खप्तडछान्ना गा पा को अध्यक्ष को उमेदार बन्नु भएको थियो ।

clock आइतबार २२, पुष २०८० १०:१९

प्रतिक्रिया