धनगढी, १० माघ । बाजुरामा ५दशमलव ९ म्याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ । बाजुराको बडिमालिका नगरपालिका९७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताए । उनका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ । उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी सुर्य थापाले बताए ।