नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन सुदूरपश्चिमको अध्यक्षमा शाही चयन

  आइतबार १९, कार्तिक २०८० १०:५३

धनगढी । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मान बहादुर शाही चयन भएका छन् । धनगढीमा भएको अधिवेशनबाट शाहीको अध्यक्षतामा १५ सदस्सीय कमिटी चयन भएको हो । 

कमिटीको उपाध्यक्षमा सरिता कुमारी राना, सचिवमा तेज बहादुर बोहरा, उप(सचिव किशोर खड्का र कोषाध्यक्षमा कृष्णा सिराडी चयन भएका छन् ।

यस्तै सदस्यमा जगदीश राना, अमर राना, उपेन्द्र बम, केशव चन्द, नवराज विष्ट, राम पार्की, तेज बहादुर कुवर, मान बहादुर बोहरा, खगेन्द्रराज भट्टराई र धनलक्ष्मी खत्री चयन भएका छन् । 

clock आइतबार १९, कार्तिक २०८० १०:५३

प्रतिक्रिया