अछाम १ (१)  मा कांग्रेसका खड्का विजयी

८ मंसिर २०७९, बिहिवार

अछाम,८ मंसिर । अछाम निर्वाचन क्षेत्र नम्बर १ (१) को प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्का विजयी भएका छन्।

सत्ता गठबन्धनका उम्मेदवार खड्का १२ हजार ३ सय ३७ मत ल्याउँदै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवबहादुर कुँवरले ६ हजार ४ सय ९७ मत पाए।

Share This:
No News Were Available