चाडपर्वहरू सद्भाव, एकता र आत्मीयताको प्रतीक : परराष्ट्रमन्त्री

  आइतबार ०५, कार्तिक २०८० ०६:१७

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले चाडपर्वहरु सबैबीचको सद्भाव, एकता र आत्मीयताको प्रतीक भएको बताएका छन् । 

आज दशैँको उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उनले यो चाडपर्वको अवसरमा राष्ट्रिय समृद्धिको संकल्प पूरा गर्ने शक्ति प्राप्त होस् भन्दै उनले आउँदो बडादसैँ, तिहार, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा देश–विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।

clock आइतबार ०५, कार्तिक २०८० ०६:१७

प्रतिक्रिया