अनेरास्ववियू कैलाली बहुमुखी क्याम्पसको अध्यक्षमा चौधरी निर्वाचित

  बिहिबार २५, असोज २०८० ०९:४६

धनगढी । अनेरास्ववियू कैलाली बहुमुखी क्याम्पसको अध्यक्षमा लोकेन्द्र चौधरी निर्वाचित भएका छन् ।  

कैलाली बहुमुखी क्याम्पसमा भएको दोस्रो क्याम्पस सम्मेलनबाट चौधरी सहित सबै निर्विरोध निर्वाचित भएका हुन । 

यस्तै बरीष्ठउपाध्यक्षमा खगेन्द्र प्रसाद अबस्थि, उपाध्यक्षमा बसन्ती सावद, सचिवमा धनराज जोशी र सचिवमा सिवा चौधरी निर्वाचित भएका हुन । 

 

clock बिहिबार २५, असोज २०८० ०९:४६

प्रतिक्रिया