वाइसीएल बैतडीका अध्यक्ष निर्माण एमालेमा प्रवेश

  आइतबार ३१, भदौ २०८० १६:१६

धनगढी । नेकपा माओवादी केन्द्र निकट वाइसीएल बैतडीका अध्यक्ष नवीन बोहरा “निर्माण” एमालेमा प्रवेश गरेका छन् ।

एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले शनिबार बोहरालाई पार्टीमा स्वागत गरेका हुन् ।

अत्तरियास्थित भट्टको निवासमा एमाले प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीले पनि निर्माणलाई पार्टीमा स्वागत गरेका हुन् ।

clock आइतबार ३१, भदौ २०८० १६:१६

प्रतिक्रिया