अनेमसंघ कैलालीले मनायो तिज बिशेस कार्यक्रम

  शनिबार २३, भदौ २०८० १०:२०

धनगढी । अखिल नेपाल महिला संघ(अनेमसंघ) कैलालीले तिज बिशेस कार्यक्रमको आयोजना गरेको छ । धनगढी स्थित मनमोहन स्मृती भवनमा तिज बिशेस कार्यक्रमको आयोजना गरेको हो ।

अनेमसंघ कैलालीकी अध्यक्ष लक्ष्मि केसिको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी उपसचिव तथा अनेमसंघकी स्थायी कमिटी सदस्य भागरथी बिष्ट प्रमुख अथिती हरेकी थिईन् ।

तिज बिशेस कार्यक्रममा नगर, जिल्ला, प्रदेश र केन्द्रिय कमिटीका बिभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपीसथत भएका महिलाहलाई अनेमसंघले दर समेत खुवाएको थियो । 

clock शनिबार २३, भदौ २०८० १०:२०

प्रतिक्रिया