निजामती सेवा दिवशकाे अवसरमा थापा सम्मानित

  शुक्रबार २२, भदौ २०८० १४:१०

 धनगढी । नेपाल निजामती सेवा दिवसका अवसरमा स्वास्थ्य कार्यालय कैलालीमा कार्यरत आशा थापा सम्मानित भएकी छिन् ।

निजामति सेवा दिवश प्रदेश स्तरिय मुल समारोह समितिले पब्लिक हेल्थ नर्स आशा थापालाई सम्मान गरेकाे हाे ।

प्रचलित कानुनको परिधीभित्र रहि तोकिएको जिम्मेवारी कर्तव्यनिष्ठ भई ईमान्दारीपूर्वक उत्कृष्ट रुपमा कार्य सम्पादन गर्नु गरेकाे भन्दै उनलाई सम्मान गरेकाे हाे ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले थापालाई प्रशंसा पत्र, दाेसल्ला सहित नगद १५ सय प्रदान गरेर सम्मान गरेका हुन । 

clock शुक्रबार २२, भदौ २०८० १४:१०

प्रतिक्रिया