धनगढीमा भन्सार छलीका सामान बरामद

  शुक्रबार २२, भदौ २०८० १०:३८

धनगढी । धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ भन्सार नजिकबाट भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी १० हजार मूल्य बराबरका बरामद गरेको हो ।

प्रहरीका अनुसार साडी, धोती, लेडिज सुट, पास्ता लगायतका सामानहरु बिहीवार साँझ प्रहरी गस्ती टोलीले बरामद गरेको जनाएको छ। 

clock शुक्रबार २२, भदौ २०८० १०:३८

प्रतिक्रिया