धनगढीको चटकपुरमा सजल नृत्य कला केन्द्र सन्चालनमा

  शनिबार ०२, भदौ २०८० १२:४५

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा सजल नृत्य कला केन्द्र सन्चालनमा आएको छ । 

मोडेल  पुष्पा बडैलाले आजबाट कला केन्द्र सन्चालनमा ल्याएकी हुन । 

नृत्य कला केन्द्रमा विभिन्न किसिमका नृत्य सिकाइनुका साथै कल्चर नृत्यका लागि ड्रेसको समेत भाडामा उपलब्ध गराइने सञ्चालक पुष्पा बडैलाले जानकारी दिइन् । 

clock शनिबार ०२, भदौ २०८० १२:४५

प्रतिक्रिया