कैलाली जिल्ला अदालतको बैतनिक कानुन ब्यवसायी पदमा बिष्ट नियुक्त

  मङ्गलबार ०२, साउन २०८० ०६:३४

धनगढी । कैलाली जिल्ला अदालतले अधिवक्ता नियुक्त गरेको छ । अदालतको यहीँ साउन १ गतेको निर्यानुसार हिमालय बिक्रम बिष्टलाई साउन १ गते देखि लागु हुने गरी १ बर्षका लागि नियुक्त गरिएको हो ।

अदालतको बैतनिक कानुन ब्यवसायी पदमा एक बर्षको लागि बिष्टलाई नियुक्ति दिईएको छ । गरिब, असहाय, वृद्धवृद्धा, बालबालिका लगायतलाई निःशुल्क कानुनी सेवा दिन अदालतले राखेको वैतनिक वकिलको काम हो ।

clock मङ्गलबार ०२, साउन २०८० ०६:३४

प्रतिक्रिया