चन्द्रगढी उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्यापछि काठमाडौं पर्काइयो

  शुक्रबार २९, असार २०८० १५:५९

काठमाडौं । बुद्ध एयरको जहाज झापाको चन्द्रगढी उडेको प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ ।

शुक्रबार ६६ जना यात्रु लिएर भद्रपुरका लागि १ः५३ मा उडेको जहाज १५ माइल ९२४ किलोमिटर० उडेपछि इन्डिकेशनमा समस्या देखिएपछि २ः१० बजे पुनः काठमाडौं पर्काइयोको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको हो ।

काठमाडौंबाट उडेको केही समयमै इण्डिकेसन समस्या आएपछि जहाज काठमाडौंमै फिर्ता गरिएको बताइएको छ ।

clock शुक्रबार २९, असार २०८० १५:५९

प्रतिक्रिया