डोटीमा अटो दुर्घटना, तीन जना घाइते

  शुक्रबार २९, असार २०८० १५:४७

डोटी । डोटीमा अटो दुर्घटना भएको छ। जिल्लाको बडीकेदार गाउँपालिका–२ बर्छैनमा अटो दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर बडीकेदार गाउँपालिका–४ मान्नाकापडी बल्लेजुडीका राम नेपाली, तुल्छा नेपाली र मुस्कान नेपाली घाईते भएका छन्। विस्तृत विवरण आउन बाँकी छ।
 

clock शुक्रबार २९, असार २०८० १५:४७

प्रतिक्रिया