बाजुराको मार्तडी केन्द्रविन्दु भएर भूकम्पको धक्का

  सोमबार २२, मङि्सर २०८२ २०:१२

बाजुरा । बाजुरामा सोमबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ६ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको हो। 

उक्त भूकम्प ३.६ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ।

भूकम्पको केन्द्रविन्दु बाजुराको सदरमुकाम मार्तडी आसपास रहेको थियो।

clock सोमबार २२, मङि्सर २०८२ २०:१२

प्रतिक्रिया