कञ्चनपुरमा एकजना मृत फेला

  मङ्गलबार ०२, मङि्सर २०८२ १६:५०

धनगढी। कञ्चनपुरमा एकजना मृत फेला परेका छन् । बेदकोट नगरपालिका–३ शान्तिपुर बस्ने ७० वर्षीय जयपुरे खाती मृत फेला परेका हुन्।

सोही ठाउँस्थित नालीमा मंगलबार उनी मृत अवस्थामा फेला परेका छन् । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

clock मङ्गलबार ०२, मङि्सर २०८२ १६:५०

प्रतिक्रिया