देशभरको मौसम सफा, चिसो बढ्दै

  सोमबार ०१, मङि्सर २०८२ ०७:२८

काठमाण्डौ । आज पनि काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा छ । अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाण्डौसहित देशभर चिसो बढेको छ । 

clock सोमबार ०१, मङि्सर २०८२ ०७:२८

प्रतिक्रिया