धनगढीको वडा नम्बर ३ ले गर्यो फलफुलका बिरुवा बितरण

  सोमबार ११, असार २०८० १२:५४

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ ले फलफुलका बिरुवा वितरण गरेको छ । वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐरले आँप र लिचीका बिरुवा वितरण गरेको बताए । 

अध्यक्ष ऐरले भारत लगाएका मुलुकबाट आयात हुने फलफुलमा कमि ल्याउन फलफुलका बिरुवा बितरण गरेको बताए । उनले पहिलो चरणमा १८ सय घरधुरीमा बोट बितरण गरेको बताए ।

May be an image of 6 people and tree

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ तरकारी खेतीका लागि राम्रो र उर्बर रहेको बताउदै उनले अब वडालाई फलफुलको हव बनाउन बोटहरु बितरण गरीएको बताए । 

May be an image of 13 people and temple

May be an image of 3 people, tree and temple

clock सोमबार ११, असार २०८० १२:५४

प्रतिक्रिया