सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट (पूर्णपाठ)

  बिहिबार १५, जेठ २०८२ १७:५०

काठमाडौं । सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि उक्त रकमको बजेट प्रस्तुत गरेका हुन् ।

चालु तर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पूँजीगत गर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात २०.८ प्रतिशत तथा वित्तिय तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत नयाँ बजेट विनियाजन भएको हो ।

clock बिहिबार १५, जेठ २०८२ १७:५०

प्रतिक्रिया