कञ्चनपुरका वन कार्यालय प्रमुखलाई मोसो दलियो
धनगढी । नेकपा बहुमत निकट युवा संगठन नेपालले डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखलाई मोसो दलेको छ ।
नेकपा बहुमत निकट कम्युनिस्ट युवा संगठन नेपालले बिहीबार कार्यालय प्रमुख रामविचारी ठाकुरलाई मोसो दलेको हो ।
भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै कारबाहीस्वरूप मोसो दलेको संगठनले बताएको छ ।
प्रतिक्रिया