सामाजिक विकास मन्त्रीसँग युवाहरूको अन्तरक्रिया कार्यक्रम हुने

  बुधबार २४, जेठ २०८० ०९:४०

धनगढी । सामाजिक विकास मन्त्रीसँग युवाहरूको अन्तरक्रिया कार्यक्रम हुने भएको छ । 

प्रदेश युवा परीसदको आयोजनामा सामाजिक विकास मन्त्रीसँग युवा कार्यक्रम हुन लागेको हो । 

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जेठ २५ गते बिहीबार (भोलि)  ऊँ पार्टी प्यालेस धनगढीमा आयोजना हुन लागेको हो । 

उक्त कार्यक्रम बिहान साढे सात बजेबाट हुने जनाइएको छ ।

clock बुधबार २४, जेठ २०८० ०९:४०

प्रतिक्रिया