कैलालीमा गाडिएको अवस्थामा महिलाको शव फेला

  मङ्गलबार २३, जेठ २०८० १०:५८

धनगढी । कैलालीमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर–२ की कविता बुढाको शव फेला परेको हो। 

प्रहरीले उनको हत्या गरेर शव गाडिएको हुने सक्ने बताएको छ। 

प्रहरीले घटनाको विषयमा अनुसन्धान गर्दैछ।

clock मङ्गलबार २३, जेठ २०८० १०:५८

प्रतिक्रिया